
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । उन्नति सहाकर्य लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १७.८१% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १७.८१% बोनस सेयर दिने निर्णय गरेको हो । बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन । नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र बोनस वितरण प्रक्रिया अघि बढाइनेछ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्