Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सद्धारा धादिङ जिल्ला अस्पताललाई २ लाख ५० हजार आर्थिक सहयोग

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तले धादिङ जिल्ला अस्पताललाई आर्थिक सहयोग गरेको छ। माईक्रोफाइनान्सले अस्पताललाई २ लाख ५० हजार आर्थिक सहयोग गरेको हो । 
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन चन्द्र झा र अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला क्षेत्रीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले चेक हस्तानन्तरण गरेका थिए ।
धादिङबेसीस्थित अस्पताललाई कोरोना संक्रमण रोग नियन्त्रण तथा व्यवस्थापनको लागि अति आवश्यक स्वास्थ्य समाग्रीहरु व्यवस्थापनको लागि माईक्रोफाइनान्सले उक्र सहयोग गरेको जनाएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK