Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी उन्नति कोषले गर्यो बुक क्लोजको मिति तय, कहिलेसम्म कायम रहने सेयरधनीले पाउँछन् २५ प्रतिशत नगद लाभांश ?

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी उन्नति कोषले बुक क्लोजको मिति तय गरेको छ । फन्डले २५% नगद लाभांश वितरण गर्न साउन १३ गते बुक क्लोज गर्ने मिति तय गरेको हो । साउन १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।
लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गर्न लागेको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केटको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई करसहित २५% नगद दिने घोषणा गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK