Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा सेन्ट्रल फाइनान्सको ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचिकृत भएको छ । संस्थाको आज सोमबार मात्रै ७ प्रतिशत अर्थात ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK