×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सको ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेन्ट्रल फाइनान्सको ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सेन्ट्रल फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सुचीकृत भएको छ । संस्थाको साउन ११ गते मात्रै ७ प्रतिशत अर्थात ५ लाख ७६ हजार ३७८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुनेछ । नेप्सेमा सूचीकृत उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो सेयर बजारमा किनबेच गर्न सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: