Skip to content
LAXMI SUNRISE BANK

जानकी फाइनान्स कम्पनीको ११ हजार २६४ कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । जानकी फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ११ हजार २६४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । यो सेयरमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।  उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात संलग्न गरी कम्पनीको कार्यालयमा खरिद गर्न चाहेको सेयर खुलाई निवेदन पेस गर्न कम्पनीले आग्रह गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK