काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको ३० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको सो ऋणपत्रमा आवेदन दिन पाइनेछ ।
बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँको ३० लाख इकाई ‘माछापुच्छ्रे ऋणपत्र २०८७’ जारी गरेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यो ऋणपत्रमा वार्षिक ब्याजदर ८.५% पाइनेछ ।
लगानीकर्ता यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्