काठमाडौँ । नेपाल स्टक एकसचेञ्ज (नेप्से) ले लगानीकर्तालाई सहि स्थायी लेखा नम्बर अपडेट गर्न आग्रह गरेको छ । लगानीकर्ताबाट स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासो आएपछि नेप्सेले यस्तो आग्रह गरेको हो ।
यस्तै नेप्सेले अधिंकाश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक-फरक हुने गरेको पाईएको पनि बताएको छ । आफ्नो स्थायी लेखा नम्बर ठिक भए/नभएको रुजु गरी एकिन हुन लगानीकर्ता स्वयमलाई नेप्सेले आग्रह गरेको हो । नेप्सेले उक्त फरक स्थायी लेखा नम्बर आन्तरिक राजस्व विभागको साइटमा अप्लोड हुन नसक्नेसमेत जानकारी दिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्