×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानले लियो १४.३ बिलियन डलर विदेशी ऋण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाकिस्तानले लियो १४.३ बिलियन डलर विदेशी ऋण

Artha Sarokar

१३ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

इस्लामावाद । पाकिस्तानले आर्थिक वर्ष २०२१ मा १४.३ बिलियन अमेरिकी डलर विदेशी ऋण लिएको पाइएको छ । पाकिस्तानको आर्थिक मामिला मन्त्रालयले सन् २०२०-२०२०१ को अवधिमा १४.३ बिलियन अमेरिकी डलर विदेशी ऋण लिएको र यो सन् २०१९-२०२० को तुलनामा यो ३४ प्रतिशत अर्थात १०.६६ बिलियन अमेरिकी डलर बढी भएको बताइएको छ ।

स्वस्थ रेमिट्यान्स र उच्च निर्यातको बावजुद पाकिस्तानको कुल विदेशी ऋण १७ प्रतिशतको बढेको छ । १२. २३३ बिलियन अमेरिकी डलरको लक्ष्य राखिएको थियो । तर, उक्त लक्ष्यभन्दा बढी विदेशी ऋणको भारत थपिएको छ । साउदी अरेबियाबाट ८.२ बिलियन अमेरिकी डलरको गैर-परम्परागत बहुपक्षीय र द्विपक्षीय ऋणदाताहरुको माध्यमबाट लक्षित १ बिलियन डलरको ऋण एक बर्षमा सम्पन्‍न गर्न सकिएन ।

खाली बजेट अनुमानको हिस्सा नभएको बराबर रकमको चिनियाँ ऋण प्राप्त गरेर बताइएको छ । साथै सरकारले २.५ बिलियन अमेरिकी डलरको बजेट लक्ष्यको बिरूद्ध अन्तर्राष्ट्रिय बोन्डमार्फत १.५ बिलियन अमेरिकी डलर सुरक्षित गरेको छ । यसमा १० वर्षीय परिपक्वताका लागि १ बिलियन अमेरिकी डलर भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी