×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड

Artha Sarokar

८ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ व्यवस्थित लगानी योजनाको इकाई बाँडफाँड गरेको छ । सिद्धार्थ क्यापिटलले सो योजनाको इकाई असार १६ गतेदेखि २० गतेसम्म २ करोड इकाई बिक्री गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई साउन ७ गते बिहीवार इकाई बाँडफाँड गरिएको हो ।
क्यापिटलले खुला मुखी योजनाको इकाई बिक्रीपश्चात बाँडफाँड गरेको हो । योजनाको सुरुको आकारको ५ प्रतिशत इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड र १० प्रतिशत इकाई कोष प्रबर्द्धक सिद्धार्थ बैंकले बिज पूँजीको रुपमा लगानी गरेका छन् ।
खुलामुखी उक्त योजनाको कुल इकाई सर्वप्रथम सार्वजनिक रुपमा जारी गरी बाँडफाँड  भइसकेपछि खुद सम्पत्ति मूल्यको आधारमा पुन : खरीद गर्न सकिने व्यवस्था छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी