काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेडकाे हकप्रद सेयर सूचिकृत भएकाे छ । नेप्सेमा कम्पनीको आज २९.३८ प्रतिशत हकप्रद बापतकाे ५६ लाख ७० हजार कित्ता सेयर सूचिकृत भएकाे हाे ।
कम्पनीले जेठ २० गतेदेखि असार १३ गतेसम्म १ बराबर ०:२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्