काठमाडौं । अरुण काबेली पावरको १७.८९% लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारणसभाको लागि भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोगरिएको छ ।
भदौ १४ गते सार्वजनिक विदा परेकाले आज आइतबार भदौ १३ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ ।
साथै कम्पनीले १७ प्रतिशत बोनस सेयर वितरणपछि कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ : १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको छ । सो प्रस्ताव पारितका लागि कम्पनीले आगामी भदौ २६ गते ट्रेड टावर नेपाल थापाथलीबाट जुम माध्यमबाट बिहान ११ बजे साधारणसभा बोलाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्