Skip to content
LAXMI SUNRISE BANK

१७% बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो अरुण काबेली हाइड्रोपावरको सेयर कारोबार ?

अर्थ सरोकार

काठमाडौं । अरुण काबेली हाइड्रोपावरको १७% बोनस सेयरमा मूल्य समायोजन भएको छ  । नेप्सेले कम्पनीको मूल्य समायोजनपछिको भाउ ६८१ रुपैयाँ निर्धारण गरिदिएको हो । यहि भाउलाई आधार मानेर आज मंगलबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
भदौ २६ गते बस्ने वार्षिक साधारण सभाको लागि यसले भदौ १५ गतेदेखि बुक क्लोज गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १७% बोनस सेयर र कर प्रयोजनका लागि ०.८९% लाभांश प्रस्ताव गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK