×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूको १६ लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंक अफ काठमाण्डूको १६ लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज सूचिकृत

Artha Sarokar

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको १६ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
बिहीबार नेप्से र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतबा रदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीले २०७७ मंसिर २४ गतेदेखि २८ गतेसम्म निष्कासन १६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी