×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको ७० हजार कित्ता संस्थापक सेयर पुन: बिक्रीमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटिजन्स बैंकको ७० हजार कित्ता संस्थापक सेयर पुन: बिक्रीमा

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सिटिजन्स बैंकको ७० हजार कित्ता संस्थापक सेयर बिक्री खुला भएको छ । बैंककी संस्थापक शेयरधनी इला शर्माको नाममा रहेको उक्त सेयर बिक्री खुला भएको हो ।
सो सेयर यसअघि पनि बिक्रीमा ल्याईएको थियो । तर तोकिएको समयमा बिक्री हुन नसकेपछि अब अन्य व्यक्ति वा संस्थाहरुलेसमेत आवेदन दिन पाउने  गरी उक्त सेयर बिक्रीमा ल्याईएको हो ।
बैंकले गत असार ९ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुबाट ३५ दिनभित्र आवेदन माग गरेको थियो । कम्पनीले उक्त सेयर बिक्रीमा ल्याएको ३५ दिन वितिसकेको भए पनि सेयर बिक्री हुन सकेको थिएन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: