काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ५ वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएको हुँदा उनीहरुलाई सेयर रजिष्ट्रारको कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड नक्सालमा सम्पर्क गरेर नगद लाभांश बुझ्न आग्रह गरेको हो ।
कम्पनीले तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने जनाएको छ । सेयरधनीले नगद लाभांश लिन जाँदा सेयर प्रमाणपत्र वा डिम्याट खाता नम्बरका साथै परिचयपत्र बोक्नुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्