×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फर्स्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

फर्स्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला, भाउ कति ?

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा बिक्री खुला भएको छ । संस्थाले आईसिएफसि फाइनान्सको स्वामित्वमा रहेको उक्त सेयर भदौ २४ गतेसम्मका लागि लिलामीमा ल्याएको हो । संस्थाले यस सेयरको मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकेको छ ।

आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मको लागि माग गर्न सकिने व्यवस्था छ । उक्त संस्थाको सेयर खरिद गर्न चाहाने ईच्छुक संस्थापक सेयरधनी वा जो कोही व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन ।संस्थाको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी