काठमाडौं । कुमारी इक्विटी फन्डको ५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरणको लागि फन्डले सोमबार बुक क्लोज गर्दैछ । जस कारण आजसम्म कायम रहने इकाईधनीले मात्र यस फन्डको लाभांश पाउनेछन्।
कोष व्यवस्थापक कुमारी क्यापिटलको साउन १७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीलाई करसहित ५% नगद लाभांश दिने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्