काठमाडौं । एनआइसी एसिया ग्रोथ फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) बढेको छ । साउन मसान्तसम्म आइपुग्दा फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ ४७ पैसाले बढेर २० रुपैयाँ २२ पैसा पुगेको हो । असार महिना यसको न्याभ १८ रुपैयाँ ७५ पैसा थियो ।
यस अवधिसम्म आउँदा सूचिकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । एक महिनामा सूचिकृत कम्पनीको सेयरमा लगानी १२ करोड २१ लाख रुपैयाँले बढेर १ अर्ब १४ करोड ३४ लाख रुपैयाँमा पुगेको छ । यसअवधिमा फन्डले ७९ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।
सबैभन्दा धेरै नबिल बैंकको सेयरमा लगानी गरेको छ । बैंकको ५१ हजार ५०० कित्ता सेयरमा ७ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्