काठमाडौं । साउन मसान्तसम्ममा सनराइज फर्स्ट म्युचुअल फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ २७ पैसाले बढेर २० रुपैयाँ ४८ पैसा पुगेको छ । असारमा फन्ड न्याभ १९ रुपैयाँ २१ पैसा रहेको थियो । फन्डले सूचिकृत कम्पनीको सेयरमा ८५ करोड २२ लाख रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो महिनाको भन्दा ५ करोड ७३ लाख ७४ हजार रुपैयाँ थोरै हो ।
साउन मसान्तसम्ममा आउँदा फन्डले ५१ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । फन्डमा नबिलको ५५ हजार ९९६ कित्ता सेयरमा ८ करोड ४४ लाख ८ हजार ३७० रुपैयाँ लगानी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्