Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संचालकमा अनामिका कुँवर नियुक्त

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संचालकमा अनामिका कुँवर नियुक्त भएकी छिन् । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको १४०औं बैठकले संस्थाको प्रतिनिधि सञ्चालकको रुपमा कुँवरलाई नियुक्त गरेको जनाएको हो ।
संस्थाको हाल ५२ जिल्लामा १०८ वटा शाखा संचालनमा रहेका छन् । संस्थाले ६ अर्ब ३७ करोड ११ लाख कर्जा लगानी गरी २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK