काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३ रुपैयाँ ३८ पैसाले बढेको छ । साउन मसान्तसम्म आइपुग्दा फन्डको न्याभ ३ रुपैयाँ ३८ पैसाले बढेर २६ रुपैयाँ ०१ पैसा पुगेको हो । अघिल्लो महिनाको तुलनामा यसको न्याभ ३ रुपैयाँ ३८ पैसाले बढेको हो ।
एक महिनाको अवधिमा फन्डको सूचिकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । सूचिकृत कम्पनीको सेयरमा लगानी ५६ करोड ४७ लाख १० हजार ९०३ रुपैयाँले बढेर २ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यता फन्डको बैंक मौज्दात भने ३१ करोड ७२ लाख रुपैयाँबाट घटेर ४ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ ।
साउन मसान्तसम्म आइपुग्दा फन्डले ८० वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तको सेयरमा ६५ हजार ७५९ कित्ता सेयरमा १२ करोड ६० लाख ६ हजार ३ रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्