काठमाडौं । हाथवे इन्भेष्टमेण्टको १३औं वार्षिक साधारणसभा स्थगित भएको छ । भदौ २५ गते बोलाइएको १३औं वार्षिक साधारणसभा विशेष कारणवस अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको कम्पनीको जनाएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश गरी कुल ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको जारी पूँजीको १२.५ प्रतिशतले हुन आउने रकमको २९ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रस्ताव रहेको थियो ।
सभामा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत तथा चुक्तापूँजी वृद्धि गरी प्रबन्धपत्र तथा नियमावीमा संशोधन गर्नेलगायतका प्रस्ताव पनि रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्