Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकको ६० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कृषि विकास बैंक लिमिटेडको ऋणपत्र सूचिकृत भएको छ । बैंकको ‘४ प्रतिशत कृषि बण्ड २०८७’ को ६० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
यसअघि नेपाल बैंक लिमिटेडकाे ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ को ३५ लाख कित्ता ऋणपत्र पनि नेप्सेमा सूचिकृत भएको थियाे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK