काठमाडौं । कुमारी इक्विटी फन्डले नगद लाभांश दिने भएको छ । कोष व्यवस्थापक कुमारी क्यापिटलको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीलाई करसहित ५% नगद लाभांश दिने निर्णय गरेको हो ।
कुल ५ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण हुनेछ । नेप्सेमा कुमारी इक्विटी फन्डको आइतबारको अन्तिम कारोबार मूल्य १० रुपैयाँ ६१ पैसा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्