×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

Artha Sarokar

२ भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको छ ।
राधी विद्युत् कम्पनीको ३६ दशमलव ५ प्रतिशत बोनस सेयर वापतको १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर वापतको ५ लाख ७० हजार ९०० कित्ता सेयर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी