काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले भदौ ११ गतेदेखि लागू हुने गरी कम्पनीको सेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, धितोबन्धक, डीम्याट लगायत सेयर रजिष्ट्रेशन सम्बन्धि लगायतका सम्पूर्ण कार्य बिओके क्यापिटल मार्केट लिमिटेडमार्फत हुने भएको छ । कम्पनीले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । हालसम्म उक्त सेयर सूचीकृत भएको छैन । आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको काम भने सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्