काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २०% बोनस सेयर दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पूँजीबाट २०% बोनस सेयर दिने निर्णय गरेको हो ।
बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन । यसर्थ, बोनसमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्