काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको छ । नेप्सेमा महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता सेयर सूचिकृत भएको हो ।
नेशनल माइक्रोफाइनानसले महिला सहयात्रालाई १ः०.६८ अनुपातमा प्राप्ति गरेको हो ।