काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ८ दशमलव १३ प्रतिशत बोनस सेयर वापतको एक लाख ९१ हजार ५२० कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट संस्थाका सेयरधनीहरूलाई ८ दशमलव १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ० दशमलव ४२ नगद वितरण गर्ने घोषणा गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्