Skip to content
LAXMI SUNRISE BANK

ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४५२ कित्ता सेयर सूचिकृत

अर्थ सरोकार

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्सको सेयर सूचिकृत भएको छ । कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि कायम हुन आएको १८ लाख ७९ हजार ४५२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
अब लगानीकर्ताले आगामी सोमबारदेखि सो सेयर खरीदबिक्री गर्न सक्नेछन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ः१ अनुपातमा प्राप्ति गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK