काठमाडौं । एनआइबीएल सहभागिता फन्डको प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । साउन मसान्तसम्ममा फन्डको न्याभ ४ रुपैयाँ ४४ पैसाले घटेर १३ रुपैयाँ ०१ पैसामा सिमित भएको हो । असार मसान्तमा यसको न्याभ १७ रुपैयाँ ४५ पैसा रहेको थियो ।
सहभागिता फन्डको सूचिकृत सेयरमा लगानी रकम भने २ करोड ६० लाख रुपैयाँले बढेर २१ करोड ६१ लाख रुपैयाँ कायम भएको छ । हाल यस फन्डले ३५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
फन्डको मुद्दति निक्षेप र बैंक मौज्दात पनि घटेको छ । असारमा ८ करोड १५ लाख रुपैयाँ मुद्दति निक्षेप रहेको यसको साउनमा घटेर ७ करोड ६५ लाख रुपैयाँमा झरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्