×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया सेलेक्ट-३० फन्डको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया सेलेक्ट-३० फन्डको १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया सेलेक्ट-३० फन्ड नेप्सेमा सूचीकृत भएको छ । एनआइसी एसिया सेलेक्ट-३० फन्डको को १२ करोड ५० लाख इकाई नेप्सेमा सूचीकृत भएको हो । उक्त फन्ड एनआइसी एसिया क्यापिटलले भदौ १३ गते आइतबार सूचीकरण गराएको हो ।

कम्पनीले असार १० गतेदेखि असार १४ गतेसम्म उक्त सेलेक्ट-३० फन्ड बिक्री गरेको थियो । एनआइसी एसिया सेलेक्ट-३० फन्डलाई कारोबारको लागि नेप्सेले ‘एनआसीएसएफ’ संकेत दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी