×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसिया डाइनामिक फन्डको बुक क्लोज बिहीबार, लाभांश सुरक्षित गर्ने आज दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनआइसी एसिया डाइनामिक फन्डको बुक क्लोज बिहीबार, लाभांश सुरक्षित गर्ने आज दिन

Artha Sarokar

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआइसी एसिया डाइनामिक डेब्ट फन्डको १०% लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । लाभांश वितरणको लागि फन्डले बिहीबार बुक क्लोज गर्दैछ । सो अनुसार आजसम्म कायम रहने इकाईधनीले मात्र यस फन्डको लाभांश पाउन सक्नेछन् ।
कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटलको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट फन्डका इकाईधनीलाई करसहित १०% नगद लाभांश दिने निर्णय गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी