काठमाडौं । एनएमबि ५० को खुद सम्पति मूल्य (न्याभ) बढेको छ । साउन मसान्तमा आइपुग्दा एनएमबि ५० को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ ४२ पैसा कायम भएको हो । असार महिनामा यसको न्याभ १८ रुपैयाँ ९६ पैसा थियो ।
यसअवधिमा फन्डले ४९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ भने सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकमा रहेको छ । एनआइसी बैंकको ९३ हजार ४२ कित्ता सेयरमा ९ करोड १९ लाख २५ हजार रुपैयाँभन्दा बढी लगानी छ ।
यस्तै सूचिकृत कम्पनीको सेयरमा लगानी २१ करोड १० लाख ५० हजार ९५२ रुपैयाँले बढेर १ अर्ब ७४ करोड रुपैयाँमा कायम भएको छ । साउन मसान्तसम्म आइपुग्दा फन्डको बैंक मौज्दात भने घटेर २७ लाख ४५ हजार १६४ रुपैयाँले घटेर ४३ करोड २० लाख रुपैयाँमा सिमित भएक्लो छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्