Skip to content
LAXMI SUNRISE BANK

एनएमबि हाइब्रिड फण्ड एल – १ र एनएमबि फिप्टीद्वारा लाभांश घोषणा, कसको कति ?

अर्थ सरोकार

काठमाडौं । एनएमबि क्यापिटल अन्तर्गत सञ्चालित दुबै योजनाले आव २०७७/ ७८ को मुनाफाबाट इकाईधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
एनएमबि हाइब्रिड फण्ड एल – १ ले २० प्रतिशत र एनएमबि फिप्टीले ३० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
गत साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त योजनाको प्रवर्द्धक एनएमबि बैंक रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK