×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत् कम्पनीद्वारा सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राधी विद्युत् कम्पनीद्वारा सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राधी विद्युत् कम्पनीले आफ्ना सेयरधनीलाई बोनस सेयर बापत लाग्ने कर तिर्न आग्रह गरेको छ । कम्पनीले २६.५% बोनस सेयर बापत लाग्ने कर तिर्न सेयरधनीलाई आग्रह गरेको हो ।
सेयरधनीले कर बापतको रकम जम्मा गरेपछि मात्र सेयरधनीको खातामा बोनस सेयर आउनेछ । सेयरधनीले कर बापतको रकम बैक खातामा कनेक्ट आइपिएस वा बैंक अफ काठमान्डूको कम्पनीको खाता नं ०१०००००६३५१७५२४ मा जम्मा गर्न अनुरोध गरेको छ ।
रकम जम्मा गर्दा सेयरधनीले अनिवार्य रुपमा डिम्याट खाता खुलाउनु पर्नेछ भने बैंक वा कनेक्ट आईपीएसलगायत अन्य विद्युतिय माध्यममार्फत कर बुझाउने सेयरधनीहरुले सोको भौचर कम्पनीको इमेल [email protected] मा पठाउनु पर्नेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी