काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवर्द्वक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित पहिलोे बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । प्रति इकाई १० अंकित दरको १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड रुपैँया बराबरको उक्त फण्ड नेप्सेमा कारोबार हुने गरी सूचीकृत भएको हो ।
उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्