×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सबैको लघुवित्त वित्तीय संस्थाको १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचिकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा सबैको लघुवित्त वित्तीय संस्थाको १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचिकृत

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैको लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचिकृत भएको छ । कम्पनीको आइतबार १०.५ प्रतिशत अर्थात १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीको सेयर सूचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले सो सेयर खरिद बिक्री गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी