×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश वितरणका लागि सिद्धार्थ इक्विटी फन्ड र इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले ३२ गते बुक क्लोज गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाभांश वितरणका लागि सिद्धार्थ इक्विटी फन्ड र इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले ३२ गते बुक क्लोज गर्दै

Artha Sarokar

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को साउन ३२ गते बुक क्लोज हुने भएको छ । व्यवस्थापक सिद्धार्थ क्यापिटलले लाभांश वितरणका लागि यी दुवै फन्डको साउन ३२ गते बुक क्लोज हुने भएको हो ।
त्यसैले दुवै फन्डको प्रस्तावित लाभांश पाउन साउन ३१ गतेसम्म इकाईधनी बन्नुपर्नेछ । सिद्धार्थ इक्विटी फन्डले करसहित ३०% नगद लाभांश दिने भएको छ । यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले पनि करसहित ३०% नै लाभांश प्रस्ताव गरेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी