×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा, कसको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा, कसको कति ?

Artha Sarokar

२२ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को प्रतिफल घोषणा गरिएको छ । सिद्धार्थ सामूहिक लगानी कोषले सञ्चालन गरेका यी २ वटा योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेका हुन् । जसमा सिद्धार्थ इक्विटी फण्डले ३०% र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ३०% (कर सहित) वितरण गर्नेछन् ।
योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाईधनीलाई यो नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यस आधारमा सिद्धार्थ इक्विटी फण्डले ४५ करोड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ३६ करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी