काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने असोज १० गते अन्तिम दिन रहेको छ । साधारणसभाका लागि असोज ११ गते बुक क्लोज गरिने भएकाले १० गतेसम्म कायम सेयर सो लाभांश पाउनेछन् ।
कम्पनीले सेयरधनीलाई १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद लाभांश वितरण गर्दैछ । यसका लागि कम्पनीले असोज २४ गते बिहान ११ बजे साधारणसभा बोलाएको छ । अरुण भ्यालीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पूँजीबाट ५०% हकप्रद निष्कासन गर्ने पनि निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्