×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

Artha Sarokar

१२ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेन्जले कम्पनीको २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १३ सय ८८ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी