काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस र हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२% बोनस सेयर र ३०% हकप्रदपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको मूल्य ७६२ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ ।
बैंकले बोनस र हकप्रदका लागि आज असोज १ गते शुक्रबारदेखि बुक क्लोज गर्दैछ । भदौ ३१ गते बिहीबारसम्म कायम सेयरधनीले लाभांश र हकप्रद सेयर पाउनेछन् । कम्पनीले १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित असोज १६ गते सीद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्