काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरणको लागि असोज १ गते देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएसँगै भदौ ३१ गतेसम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरणको लागि कम्पनीले आगामी असोज १६ गते साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्