×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन

Artha Sarokar

३० भाद्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ  । कम्पनीले साधारणसभा र लाभांश वितरणको लागि असोज १ गते देखि १६ गतेसम्म बुक क्लोज गर्ने भएसँगै भदौ ३१ गतेसम्म कायम सेयरधनीले लाभांश र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश वितरणको लागि कम्पनीले आगामी असोज १६ गते साधारणसभा बोलाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी