काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १६.९०% बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम ८ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजीको १६.९०% का दरले बोनस सेयर र कर प्रयोजनको लागि ०.८८% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्