नयाँ दिल्ली । तीन कृषि सुधार कानून विरूद्ध सोमबारको लागि बामपंथीहरू आन्दोलनकारीहरूले गरेको भारत बन्दको घोषणा दिल्ली सहित भारतका बजारहरूमा प्रभावहीन देखिएको छ । राजधानीसहित भारतका अन्य हिस्साहरूमा बजार पूर्ण रूपमा खुल्ला रह्यो भने व्यापारी गतिविधिहरू सामान्य रूपमा चलिरह्यो ।
कन्फेडरेशन अफ अल इण्डिया ट्रेडर्स (क्याट) का राष्ट्रिय महामन्त्री प्रविन खण्डेलवालका अनुसार बामपंथीहरू भारत बन्दको प्रयास पुर्णरूपमा असरहीन रह्यो । खण्डेलवालले आन्दोलनकारीहरूलाई सुझाव दिए कि उनीहरूले संघर्षको बाटो छोड़ेर सरकारसित वार्ताको बाटो अपनाउनुपर्छ । यो सत्य हो कि किसान आन्दोलन भारतमा अब अप्रासंगिक भएको छ र यसबाट किसानहरूलाई नै ठूलो नोकसान भईरहेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्