काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन आग्रह गरेको छ । कतिपय लगानीकर्ताहरुले अहिलेसम्म पनि ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि बैंकले सूचना जारी गरेरै लिन बोलाएको हो ।
बैंकले सेयर रजिष्ट्रारको कार्यालय एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको छ । तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने पनि बैंकले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्