काठमाडौं । नेप्सेमा मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओ सूचिकृत भएको छ । कम्पनीको आज मंगलबार ३६ लाख ८१ हजार ४ सय ३० कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनिको उक्त आईपीओको पहिलो कारोबारका लागि ९५ दशमलव ७५ देखि २८७ दशमलव २५ तोकेको छ । उक्त आईपीओ भोलीबाटै कारोबारमा आउनेछ ।
नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थ तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले MKJC कारोबार संकेत पाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्